Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

अविनाशले लिए नेदरल्यान्ड्सको तेस्रो विकेट

अविनाशले लिए नेदरल्यान्ड्सको तेस्रो विकेट


  • 2.5K
    Shares

    अविनाशले लिए नेदरल्यान्ड्सको तेस्रो विकेट
    images

    काठमाडौँ । त्रिकोणात्मक टी. २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

    डच टोलीको तेस्रो विकेट अविनाश बोहराले लिएका हुन् । उनले विक्रमजित सिंहलाई कुशल मल्लद्वारा क्याच गराएका हुन् ।

    पेभेलियन फर्किनुअघि बिक्रमजितले २३ बलमा तीन छक्काको मद्दतले २९ रन बनाएका थिए । १५.२ ओभरमा विक्रमजित आउट हुँदा नेदरल्यान्ड्सले एक सय ३४ रन बनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८० मंगलवार - १४:३८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij