२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा घरेलु टोली नेपालले नेदरल्यान्ड्ससामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रनको योगफल खडा गर्यो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij