Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेदरल्यान्ड्सविरुद्ध एक रनमै आउट भए दीपेन्द्र

नेदरल्यान्ड्सविरुद्ध एक रनमै आउट भए दीपेन्द्र


  • 2.3K
    Shares

    नेदरल्यान्ड्सविरुद्ध एक रनमै आउट भए दीपेन्द्र
    images

    काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको  नेपालले १४.३ ओभरमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । दीपेन्द्रले टिमको खातामा एक रनमात्र थपे ।

    जारी खेलको १५ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर १३३ रन बनाएको छ । त्यसअघि नेपालले कुशल भुर्तेललाई व्यक्तिगत २० र कप्तान रोहितकुमार पौडेललाई २५ रनमा गुमाएको थियो ।

    ट्वान्टी–२० विश्वकपको तयारी स्वरुप आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८० मंगलवार - १३:११:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij