Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नामिबियाविरुद्ध ३ बल भित्र गुल्शन र अनिल आउट

नामिबियाविरुद्ध ३ बल भित्र गुल्शन र अनिल आउट


  • 2.6K
    Shares

    नामिबियाविरुद्ध ३ बल भित्र गुल्शन र अनिल आउट
    images

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरु ३ बलमा नेपालले २ विकेट गुमाएको छ । यो सँगै ८.२ ओभरमा नेपालको ४ विकेट गएको छ ।

    सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए । गुल्शन आउट हुँदा नेपालको स्कोर ६४ रन छ ।

    यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

    नेपालको टिममा आज ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् । उनीहरुको स्थानमा आरिफ शेख, अभिनाश बोहरा र अनिल साह टोलीमा छन् ।

    प्रकाशित मिति :फाल्गुण १८ २०८० शुक्रवार - १२:२३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij