Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कुशलले लिए नेदरल्यान्ड्सको दोस्रो विकेट

कुशलले लिए नेदरल्यान्ड्सको दोस्रो विकेट


  • 2.1K
    Shares

    • images
    कुशलले लिए नेदरल्यान्ड्सको दोस्रो विकेट
    images

    काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा टस जिती पहिले बलिङ गर्ने निणर्य लिएको नेपालले नेदरल्यान्ड्सको दोस्रो विकेट लिएको छ । नेदरल्यान्ड्सको दोस्रो विकेट कुशल मल्लले लिएका हुन् ।

    उनले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान माइकल लेभिटलाई विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन् ।  माइकल लेभिटले पेभेलियन फर्किनुअघि अर्धशतक बनाए ।

    उनले ३६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ५४ रन बनाए । ८.५ ओभरमा उनी आउट हुँदा नेदरल्यान्ड्सले ७७ रन बनाएको थियो ।

     

    प्रकाशित मिति :फाल्गुण १६ २०८० बुधवार - १२:२६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij