२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले ४० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको छ ।
नेपालका लागि आठौँ नम्बरका ब्याट्सम्यान आरिफ शेख ११ र नवौँ नम्बरका ब्याट्सम्यान गुलसन झा दुई रन बनाउँदै क्रिजमा छन् । ।
नेपालको रन रेट ३.२५ रहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij