Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपालले ६ विकेट गुमायो

नेपालले ६ विकेट गुमायो


  • 2.4K
    Shares

    • images
    नेपालले ६ विकेट गुमायो
    images

    काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत बुधबार नामिबियाविरुद्धको खेलमा नेपालले २७ औँ ओभरको तेस्रो बलसम्ममा ६ विकेट गुमाएको छ ।

    छैटौँ विकेटका रुपमा कुशल मल्ल बाहिरिएका हुन् । उनले व्यक्तिगत रुपमा ३६ रनको योगदान गरे ।

    कुशल बाहिरिँदा नेपालले १२४ रन बनाएको छ

    प्रकाशित मिति :फाल्गुण ९ २०८० बुधवार - ११:३८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij