Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

नेपालले टस हारेर नामिबियाविरूद्ध ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन

नेपालले टस हारेर नामिबियाविरूद्ध ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन

  • 3.2K
    Shares

    नेपालले टस हारेर नामिबियाविरूद्ध ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन

    काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।     

    टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए ।

    1.JPG

    प्रकाशित मिति :फाल्गुण ९ २०८० बुधवार - ०९:१३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij