Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

गोपीचन्द्र पार्कीले लण्डन म्याराथनमा सहभागिता जनाउने

गोपीचन्द्र पार्कीले लण्डन म्याराथनमा सहभागिता जनाउने


  • 3.1K
    Shares

    • images
    गोपीचन्द्र पार्कीले लण्डन म्याराथनमा सहभागिता जनाउने
    images

    काठमाडौं । म्याराथन धावक गोपीचन्द्र पार्कीले टिसिएस लण्डन म्याराथनमा सहभागिता जनाउनु हुने भएको छ । सोेमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा गोपीले लण्डन म्याराथनमा राम्रो नतिजाको लागि प्रयास गर्ने बताए ।

    लण्डन म्याराथन २०८१ वैशाख ९ (अप्रिल) २१ मा हुनेछ । लण्डन म्याराथनका लागि नेपाल युके रनले व्यवस्थान गरेको छ । युके रनका प्रतिनिधि सन्तोष राईले भविष्यमा पनि नेपालगञ्ज म्याराथन र हाफ म्याराथनका विजेतालाई पनि लण्डन म्याराथनमा सहभागिता गराउन प्रयास गरिने बताए ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले नेपालगञ्ज, पोखरा र काठमाडौं म्याराथनलाई राखेपले महत्वका साथ हरेको बताए । 

    प्रकाशित मिति :फाल्गुण ८ २०८० मंगलवार - ०७:५३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij