Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बिगत लामो समय देखि बिरामीको सेवामा समर्पित मेगा हस्पिटल, यस्ता छन् सुविधाहरु

बिगत लामो समय देखि बिरामीको सेवामा समर्पित मेगा हस्पिटल, यस्ता छन् सुविधाहरु


  • 11.6K
    Shares

    बिगत लामो समय देखि बिरामीको सेवामा समर्पित मेगा हस्पिटल, यस्ता छन् सुविधाहरु

    ३० वर्ष भन्दा माथिका सबै जसोलाई स्वास्थय समस्या हुनेगरेको पाईन्छ। जस्तै टाउको दुख्ने ,वाक वाक लाग्ने, झुम्म बनाउने, रिगटा लाग्ने, शरीर आलस्य हुने, शरिर दुखेजस्तो हुने, भएमा तुरुन्त डाक्टर देखाउनु होला ।

    अहिलेको ब्यस्त जिवनका कारण मानिसले खानामा पनि समय नमिलने भएकाले शरिरमा विभिन्न समस्या देखा पर्ने गरेको पाईन्छ जस्तै Gastritis, chest pain रिगटा लाग्ने, वाक वाक लाग्ने, शरीर गलेको महसुस हुने, छट्पट Asthma, copd हुने जस्ता समस्या आउने गरेको पाईन्छ ।

    बिगत लामो समय देखि सेवाको भावनाले उपचार गर्दै आईरहेको Megha Hospital Pvt अब COVID 19 को उपचार हुने भएको छ ।

    अस्पताल खोल्नु ठुलो कुरा होईन तर अस्पतालको साख जोगाउनु र महामारीमा बेला दिन दुखिहरू र बिरामीको उपचार सेवामा समर्पित हुन सक्नु महान कार्य हो । अहिले मेघा हस्पिटलले पनि अवसर पाएको छ ।

    “आफु पनि सुरक्षित रहु र अरूलाई पनि सुरक्षित बनाऔ । सकेसम्म स्वास्थ्यका मापदण्डमा अपनाई अस्पतालमा नआउने बातावरण बनाऔ ।”*

    यस्ता छन् सुविधाहरु :

    स्वास्थ्य सेवा ( Health service )अब हजुरहरूको घरमा हुनेछ ! 
    ✅ COVID TEST घरबाटै हुने !
    ✅ डाक्टरद्वारा घरमै स्वास्थ्य जाँच गरिने !
    ✅ रगतको जाँच (Bloodtest) घरबाटै गरिने !
    ✅ चौबीसै घन्टा Dr नर्सिङ केयरको सुविधा!
    ✅ ECG.
    ✅ Dressing
    ✅ Physiotherapy
    ✅ Iv drip, Injection
    ✅ Nebulizer
    ✅suture

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १२:१२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij