२०८२ फाल्गुण २३ गते शनिवार
बलिउडको सफल फिल्म दंगलकी अभिनेत्री सुहानी भटनागरको निधन भएको छ। उनले सो फिल्ममा बबिता फोगटको भूमिका निर्वाह गरेकी थिइन्।
आमिर खान प्रोडक्सन कम्पनीले उनको निधनको पुष्टि गरेको हो।
उनको मृत्युको कारण खुलिसकेको छैन। तर, सुहानी आफ्नो भाँचिएको खुट्टाको उपचार गरिरहेकी थिइन्। उनी एम्स दिल्लीमा उपचाररत थिइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij