Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

नामिबियाविरुद्ध ललितले नै दिलाए नेपाललाई दोस्रो सफलता

नामिबियाविरुद्ध ललितले नै दिलाए नेपाललाई दोस्रो सफलता


  • 2.0K
    Shares

    नामिबियाविरुद्ध ललितले नै दिलाए  नेपाललाई दोस्रो सफलता
    images

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध दोस्रो सफलता हात पारेको छ । ललित राजवंशीले २३ रन बनाएका ओपनर माइकल भान लिनगेनलाई आउट गरेका हुन् ।

    यसअघि उनले निकोलस डाविनलाई १५ रनमा आफ्नो शिकार बनाएका थिए । नामिबियाले २ विकेटको क्षतिमा ५९ रन बनाएको छ ।

    यसअघि नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो ।

    प्रकाशित मिति :फाल्गुण ३ २०८० बिहिवार - १४:००:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij