Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

शरणार्थी शिविरमा एक दर्जन शव फेला

शरणार्थी शिविरमा एक दर्जन शव फेला


  • 2.4K
    Shares

    शरणार्थी शिविरमा एक दर्जन शव फेला
    images

    गाजा । शरणार्थी शिविरमा एक दर्जनभन्दा बढीको शव फेला परेको छ । इजरायली सेना बाहिरिएलगत्तै शिविरमा १४ जना प्यालेस्टिनीहरूको शव फेला पारेको हो ।

    इजरायली सेना बाहिरिएपछि खान युनिस शरणार्थी शिविरमा उक्त शव फेला परेको हो । 

    सार्वजनिक भएको भिडियो फुटेजमा नासेर अस्पतालमा मृतकका शोकाकुल आफन्त र दाहसंस्कारका लागि शवलाई तयारी गरिएको देखिन्छ।

    प्रकाशित मिति :माघ १८ २०८० बिहिवार - १६:५३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij