Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाली क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

नेपाली क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक


  • 3.1K
    Shares

    • images
    नेपाली क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो वार्षिक क्यालेन्डर घोषणा गरेको छ । क्यानले बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पत्रकार सम्मेलनमार्फत् सन् २०२४ मा हुने प्रतियोगितासम्बन्धमा जानकारी दिएको हो । 

    जनवरीदेखि डिसेम्बरसम्मको सार्वजनिक कार्यतालिका अनुसार नेपालले नेदरल्याण्ड्स, स्कटल्यान्ड, क्यानडा, आईसल्याण्ड्ससँग खेल्नेछ । नेपालसँग कुनै देशले खेल्न इच्छुक रह्यो भने त्यसलाई क्यालेन्डरमा समावेश गरिने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।  

    क्यानले उमेर समूहदेखि सिनियर टोलीसम्मलाई समेटेको छ । क्यानले नेपाल टी–२० लिगको विषयमा भने कुनै योजना सार्वजनिक गरेन । 

    हेर्नुस्, क्यानको वार्षिक क्यालेन्डर : 

    1_c5J0g9jVJf.jpeg

    2_gWfCwRyFMU.jpeg

    प्रकाशित मिति :पौष १९ २०८० बिहिवार - १४:२९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij