Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु

सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु


  • 2.4K
    Shares

    सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु
    images

    कराँची । पाकिस्तानको एक सपिङ मलमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी शहर कराँचीमा बहुमंजिला आरजे सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको हो ।

    पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको सहरमा रहेको उक्त  मलमा बिहानैदेखि आगलागी भएको थियो ।

    सामाजिक सञ्जाल एक्समार्फत् कराँचीका मेयर मुर्तजा वाहब सिद्दिकीले आगलागीमा १० जनाको मृत्यु भएको र २२ जना घाइते भएको जानकारी दिए ।

    प्रकाशित मिति :पौष १० २०८० मंगलवार - १६:३३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij