२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दी गरेको आरोप लगाउँदै वरिष्ठ नेता माधव नेपाल समूहको आलोचना गरेका छन् ।
आज पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले एक ट्वीट गर्दै पुराना गल्तीको आत्मालोचना गर्नुको साटो गुटगत भेला गरेर संस्थापनलाई धम्की दिएको भन्दै नेपालप्रति असन्तुष्टि जनाएका हुन् ।
यस्तो छ उनको ट्वीट :

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij