Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

बस पल्टिँदा १४ जनाको मृत्यु, २६ जना घाइते

बस पल्टिँदा १४ जनाको मृत्यु, २६ जना घाइते


  • 2.8K
    Shares

    बस पल्टिँदा १४ जनाको मृत्यु, २६ जना घाइते

    तान्जानियाको दक्षिणी लिन्डी क्षेत्रमा आइतबार बिहान बस पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य २६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    लिन्डी क्षेत्रीय प्रहरी कमाण्डर जोन इमोरीले मृतकमध्ये १२ जना बसमा यात्रा गरिरहेका यात्रु रहेको बताएका छन् भने दुईजना पैदल यात्रु रहेका थिए ।

    प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी बस मटवारा क्षेत्रको तान्डहिम्बा जिल्लाबाट दार एस सलाम जाँदै गर्दा बाटमा दुर्घटनामा परेको बताएको छ । घटना बारे अनुसन्धान जारी छ । एजेन्सी

    प्रकाशित मिति :मंसिर ११ २०८० सोमवार - २१:०५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij