२०८२ पौष ७ गते सोमवार
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामको सम्भावनालाई नकार्दै बरु यो युद्धको समय भएको बताएका छन्।
इजरायलको तेल अभिभमा उनले भने, ‘जसरी अमेरिका पर्ल हार्बरमा बम विस्फोट वा ९/११ आक्रमणपछि युद्धविरामको लागि तयार भएन, त्यसैगरी इजरायल पनि अक्टोबर ७ को आक्रमणपछि हमाससँग युद्धविराम गर्न राजी छैन।’
भिडिओ-
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij