Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अब एनसेलबाट हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा नि: शुल्क कल गर्न सकिने

अब एनसेलबाट हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा नि: शुल्क कल गर्न सकिने


  • 2.8K
    Shares

    अब एनसेलबाट हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा नि: शुल्क कल गर्न सकिने

    काठमाडौँ । हेलो सरकारको टोल फ्रि नम्बरमा अब एनसेलबाट नम्बरबाट नि: शुल्क फोन गर्न सकिने भएको छ । 

    हेलो सरकारद्वारा जारी सूचना अनुसार अब सर्वसाधरणले हेलो सरकारलाई एनसेलको नम्बरबाट पनि नि: शुल्क फोन गरेर गुनासो टिपाउन सक्ने जानकारी दिएको हो । 

    यसअघि एनसेल नम्बरबाट कल गर्दा नलाग्ने समस्या  पूर्ण रूपमा समाधान भएको हो । यो व्यवस्थासँगै अब अब नेपाल टेलिकम र एनसेल दुवै मोबाइल सेवाप्रदायकका प्रयोगकर्ताले हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा गुनासो सुनाउन सक्नेछन् । 

    अब नेपाल टेलिकम र एनसेल दुवै मोबाइल सेवाप्रदायकका प्रयोगकर्ताले हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा गुनासो सुनाउन सक्नेछन् । त्यस्तै ट्वीटर, ह्वाट्सएप, भाइबर, ईमेल लगायतका माध्यमबाट पनि गुनासो टिपाउन सकिने छ ।

    नागरिकको गुनासो सुन्न यस सेवालाई सरकारले चौबिसै घण्टा सञ्चालन गरिरहेको छ ।

     

    प्रकाशित मिति :भाद्र ४ २०८० सोमवार - १३:१९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij