२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ७४ पैसा रहेको छ भने, बिक्री दर १३३ रूपैयाँ ३४ पैसा रहेको छ। यस्तै, युरो एकको खरिद दर १४४ रूपैयाँ ५० पैसा र बिक्री दर १४५ रूपैयाँ १५ पैसा रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij