Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सप्तरी–१ मा रास्वपाकी चौधरी निर्वाचित

सप्तरी–१ मा रास्वपाकी चौधरी निर्वाचित


  • 372
    Shares

    सप्तरी–१ मा रास्वपाकी चौधरी निर्वाचित

    काठमाडौंं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतपरिणाम आउने क्रम जारी छ । 

    यसै क्रममा सप्तरी–१ मा रास्वपाकी पुष्पाकुमारी चौधरी निर्वाचित भएकी छन् । उनी ३८ हजार १९५ ल्याएर निर्वाचित भएकी हुन् । 

    यस्तै, स्वाभिमान पार्टीका सुमितकुमारले सात हजार ८४७ मत पाए । तेस्रो भएका एमालेका सुमनराज प्याकुरेलले सात हजार ६५२ मत प्राप्त गरे । 

    कांग्रेसका रामदेव साहले ६ हजार ९९४, जनमत पार्टीका जयकान्ति राउतले चार हजार ८३३ मत पाए ।

    प्रकाशित मिति :फाल्गुण २४ २०८२ आइतवार - ११:३८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij