Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


  • 2.5K
    Shares

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ भने बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ। 

    यस्तै युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।   

    1.JPG

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - ०६:०७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij