Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रेम गीत ३ र चिसो मान्छे अब डिशहोम गो एपमा नि: शुल्क हेर्न पाईने

प्रेम गीत ३ र चिसो मान्छे अब डिशहोम गो एपमा नि: शुल्क हेर्न पाईने


  • 2.7K
    Shares

    प्रेम गीत ३ र चिसो मान्छे अब डिशहोम गो एपमा नि: शुल्क हेर्न पाईने

    काठमाडौँ । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” र सामाजिक कथामा आधारित चलचित्र “चिसो मान्छे” अब डिशहोम गो एपमा नै उपलव्ध भएको छ ।

    विभिन्न कारणबंस हलसम्म गएर यी चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अब डिशहोम गो एपमा आफुले चाहेको समयमा नि: शुल्क हेर्न सकिने छ । 

    गो एप प्ले स्टोर वा एप स्टोरबाट आफ्नो मोवाइलमा निशुल्क डाउनलोड गरेर चलाउन सकिने कम्पनीले जनाएको छ । साथै golive.dishhome.com.np मा Log in गरेर Laptop तथा Computer मा समेत चलाउन सकिन्छ ।

    यस्तै, Android TV को App Store मा गएर गो एप डाउनलोड गरेर टिभिमा समेत गो एप चलाउन सकिनेछ । गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिज लगाएत अन्य विभिन्न Exclusive Content हरु पनि उपलव्ध रहेको छ । 

    प्रकाशित मिति :श्रावण ३१ २०८० बुधवार - १३:२०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij