Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ करोबार ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ करोबार ?


  • 2.3K
    Shares

    आज पनि  घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ करोबार ?
    images

    काठमाडौं।साताको चौथो दिन सुनचाँदीको मूल्य घटेको छ।

    मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    मंगलबार १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको छ। 

    यस्तै तेजाबी सुनको मूल्य बुधबार १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार हुनेछ। उता चाँदीको मूल्य पनि मंगलबारको तुलनामा तोलामा पाँच रुपैयाँ घटेको छ। बुधबार चाँदी तोलको १ हजार ३७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

    प्रकाशित मिति :श्रावण ३१ २०८० बुधवार - १०:४१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij