Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


  • 2.2K
    Shares

    सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । जसअनुसार अघिल्लो साता शुक्रबारकै मूल्यमा आज सुनचाँदीको कारोबार गर्न सकिनेछ ।

    महासङ्घले सार्वजनिक गरेको मूल्य अनुसार आज आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजावी सुनको भाउ १ लाख १० हजार ५ सय ५० रुपैयाँ तोकिएको छ । यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण २८ २०८० आइतवार - ११:३८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij