Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

तपाईंलाई थाहा छ प्याजका यी अद्भूत फाइदा ?

तपाईंलाई थाहा छ प्याजका यी अद्भूत फाइदा ?


  • 10.7K
    Shares

    तपाईंलाई थाहा छ प्याजका यी अद्भूत फाइदा ?
    images

    मानिसहरूले खानपानमा विशेष ध्यान दिन्छन् । भोजनमध्ये प्याज पनि एक हो जो नेपाल, भारत लगायतका देशमा आलुपछि बढी प्रयोग गरिन खाद्य पदार्थमा पर्छ । लगभग सबैजसो भान्सामा प्याजको प्रयोग हुन्छ । 

    प्याजका कयौं गुणहरू रहेका छन् । यो एक बेजोड खालको औषधि पनि हो । प्याजको प्रयोग धेरै रोगको उपचारको लागि हुने गरेको छ । 

    यसको सेवनले इम्यसनिटी पावर बढाउछ । अनुहारमा नरमपन, आँखाको ज्योति बढ्छ । प्याजमा कयौं पोषक तत्व हुन्छ । जस्तो भिटामिन सी, फलामजस्ता बहुमुल्य खनिज पदार्थ प्याजमा पाइन्छ ।  प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ । 

    गर्मीमा तातो हावा चल्छ जसले लू लाग्ने सम्भावना हुन्छ । तर यसको समस्या आएपछि बिरामी पर्ने निश्चित छ । यस्तो स्थितिमा काँचो प्याज अचूक औषधि हो । काँचो प्याजको रसले पैतालमा र हातको हत्केलामा दल्नु फाइदा जनक हुन्छ । यसका साथै जिउमा दल्दा पनि फाइदा हुन्छ । 

    पथरीको समस्या छ भने बिहान खाली पेट दुई चम्चा काँचो प्याजको रस पिउँदा फाइदा पुग्छ । प्याजको रसलाई चिनीसँग घोले स्टोन बनाएर पिउँदा स्टोन हटाउनलाई फाइदा पुग्छ ।

    प्रकाशित मिति :फाल्गुण १८ २०७७ मंगलवार - २१:०३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij