२०८२ भाद्र १२ गते बिहिवार
भारतले चामल निर्यातमा बन्देज लगाउने बित्तिकै नेपालमा मूल्य वृद्धि भएको छ।
मूल्य वृद्धि नियन्त्रणका लागि सरकारले धान चामल खरिद गर्ने निर्णय गरेको छ। नेपालले १० लाख मेट्रिकटन धान र १ लाख मेट्रिकटन चामल खरिद गर्ने निर्णय गरेको हो।
उद्योग वाणिजय तथा आपूर्ति मन्त्रालयले खाद्य ब्यपार कम्पनी माफर्त खरिद गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
यसले मूल्य नियन्त्रण गर्ने मन्त्रालयको दाबी छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij