Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

पछिल्लो २४ घण्टामा थपिए ७३ जना कोरोना संक्रमित, ३ को मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ७३ जना कोरोना संक्रमित, ३ को मृत्यु


  • 5.4K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए ७३ जना कोरोना संक्रमित, ३ को मृत्यु
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ । नेपालमा ९ सय ६८ सक्रिय संक्रमित रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तस्बिर स् बिजु महर्जनरकान्तिपुर

    पछिल्लो २४ घण्टामा थप ६४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ रहेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ ।

     

     

    प्रकाशित मिति :फाल्गुण १७ २०७७ सोमवार - १६:२६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij