Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

गायक प्रताप र नम्रताको स्वरमा ‘बहार’ बोलको म्युजिक भिडियो सार्वजनिक

गायक प्रताप र नम्रताको स्वरमा ‘बहार’ बोलको म्युजिक भिडियो सार्वजनिक


  • 2.6K
    Shares

    • images
    गायक प्रताप र नम्रताको स्वरमा ‘बहार’ बोलको म्युजिक भिडियो सार्वजनिक
    images

    काठमाडौँ । लोकप्रिय गायक प्रताप दास र गायिका नम्रता खरेलको स्वरमा रहेको गीत ‘बहार’ सार्वजनिक भएको छ । अरुण खरेल निर्माता र दिप्सन शाह सम्पादक रहेको भिडियो गायिका नम्रता खरेलको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

    सागर अधिकारी शरदको शब्द, संगीत रहेको यस म्युजिक भिडियोमा निक्स शर्मा र दिभ्यानी ओलीको अभिनयले थप आकर्षण दिएको छन् भने अनिल के मान्न्धरको निर्देशन तथा छाँयाकन रहेको भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ ।

     

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - ०९:५२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij