Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

बिदुरराज गिरीको नयाँ गीत ‘व्यथा’ सार्वजनिक (भिडिओ)

बिदुरराज गिरीको नयाँ गीत ‘व्यथा’ सार्वजनिक (भिडिओ)


  • 3.1K
    Shares

    बिदुरराज गिरीको नयाँ  गीत ‘व्यथा’ सार्वजनिक (भिडिओ)

    काठमाडौँ । गीतकार बिदुरराज गिरीले ‘व्यथा’बोलको गीत बजारमा ल्याएका छन्। गत शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत म्युजिक भिडिओ सार्वजनिक गरेका हुन्।

    गीतमा सिरूपाते जुँगाका गायक बाबुल गिरीले स्वर दिएका छन्। संगीत र मिक्सिङ पनि उनैले गरेका हुन्। सुजाता गिरीले उत्पादन गरेको म्युजिक भिडिओमा विनोद श्रेष्ठ, स्वानिका बास्तोला मुख्य भूमिकामा देखिएका छन्। बालकलाकारको भूमिकामा बृजेश राज गिरी छन्।

    भिडिओमा काठमाडौंमा संघर्षरत् कलाकारहरूको व्यथालाई देखाउने प्रयास गरिएको छ। साथै पारिवारिक प्रेम र अभावलाई पनि भिडिओमा देखाइएको छ।

    प्रकाशित मिति :श्रावण १५ २०८० सोमवार - १३:१३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij