Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कांग्रेस बैठकमा गगनले पेश गरेको २१ पृष्ठको प्रस्तावमा के छ ? (पूर्णपाठ)

कांग्रेस बैठकमा गगनले पेश गरेको २१ पृष्ठको प्रस्तावमा के छ ? (पूर्णपाठ)


  • 1.7K
    Shares

    कांग्रेस बैठकमा गगनले पेश गरेको २१ पृष्ठको प्रस्तावमा के छ ? (पूर्णपाठ)

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ ।

    पार्टी मुख्यालय सानेपामा बसिरहेको बेठकमा उपसभापति, महामन्त्रीहरूले पार्टीका समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयमा प्रस्ताव पेश गरेका छन् ।

    महामन्त्री गगन थापाले विधान कार्यान्वयन र पार्टीको सुदृढीकरणका सन्दर्भमा सांगठानिक कार्यतालिका प्रस्तुत गरेका छन् । उनले दुई-दुई महिनामा बैठक राख्नुपर्ने, भदौ १५ सम्म सबै विभागलाई पूर्णता, २२ वटा विभाग थप्नेलगायतका प्रस्ताव अघि सारेका छन् ।

    गगनले प्रस्तावमा नीति महाधिवेशनको कुरा उठाएपनि गते भने खाली राखेका छन् । साउन २० देखि भदौ १ सम्म संगठन सुदृढीकरण केन्द्रित अभियान, भदौ १० देखि २४ सम्म समुदायसँग संवाद, मंसिर १५ देखि दुई महिना घरघरमा कांग्रेस अभियानको प्रस्ताव अघि सारिएको छ ।

    राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ ।

    केन्द्रीय समिति बैठकमा गगन थापाले राेखका प्रस्तावकाे पूर्णपाठः

    प्रकाशित मिति :श्रावण २ २०८० मंगलवार - १४:५०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij