२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । काठमाडौंको दरबारमार्ग स्थित उडल्याण्ड क्लबमा आगलागी भएको छ ।
बिहीबार बिहान दरबारमार्गमा रहेको ब्लाक हाउस डान्स क्लबमा आगलागी भएको हो। आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij