Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपाल भारतसँग ९ विकेटले पराजित

नेपाल भारतसँग ९ विकेटले पराजित


  • 2.2K
    Shares

    • images
    नेपाल भारतसँग ९ विकेटले पराजित
    images

    काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सोमबार नेपाल भारतको ‘ए’ टोलीसँग पराजित भएको छ । श्रीलंका राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा भएको खेलमा नेपाल भारत 'ए' सँग ९ विकेटले पराजित भएको हो । 

    नेपालले दिएको १६८ रनको लक्ष्य भारत ‘ए’ ले २२.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए ।

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - १८:२९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij