२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको आफ्नो दोस्रो खेलमा सोमबार नेपालले पाँचौं विकेट गुमाएको छ ।
पाँचौं विकेटका रुपमा कुशल मल्ल आउट भए । उनले खातासम्म खोल्न पाएनन् । उनललाई राजबद्र्धन हंगारगेकरले अभिषेक शर्माद्वारा क्याच गराएका हुन् ।
कुशल मल्ल आउट हुँदा नेपालले ९.६ ओभरमा ३७ रन बनाएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij