Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

भलिबल टिमका कप्तान हरिहजुर थापा बर्खास्त

भलिबल टिमका कप्तान हरिहजुर थापा बर्खास्त


  • 1.9K
    Shares

    • images
    भलिबल टिमका कप्तान हरिहजुर थापा बर्खास्त
    images

    काठमाडौं । नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ ।

    सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकीविरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो ।

    सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । संघका अनुसार घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा थापालाई कप्तानबाट हटाएको हो ।

    प्रकाशित मिति :आषाढ ३१ २०८० आइतवार - १२:५७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij