Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपालले ३९ रन बनाउँदा ६ विकेट गुमायो

नेपालले ३९ रन बनाउँदा ६ विकेट गुमायो


  • 2.3K
    Shares

    • images
    नेपालले ३९ रन बनाउँदा ६ विकेट गुमायो
    images

    काठमाडौँ । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ुएु सँगको खेलमा खराब शुरुवात गरेको छ । श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेको हो ।

    नेपालले ९ ओभर १ बलमा ३९ रन बनाउँदा ६ विकेट गुमाएको छ । नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान रोहित पौडेल ४ तथा भीम सार्की र पवन सर्राफ शून्य रनमा आउट भए । अहिले कुशल मल्ल र गुसलन झा क्रिजमा छन् ।

    पाकिस्तानका शहनवाज दहानीले ४ र मोहम्मद वसीम जेआरले २ विकेट लिएका छन् ।

     

     

    प्रकाशित मिति :आषाढ २९ २०८० शुक्रवार - १०:१५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij