२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोली र बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली आज एक आपसमा भिड्दै छन् ।
नेपालले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली बंगलादेशसँग खेल्दैछ।यो खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ ५:१५ मा सुरु हुनेछ।
साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij