Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

‘कोतपर्व’बाट कमव्याक गर्दै रमेश उप्रेती

‘कोतपर्व’बाट कमव्याक गर्दै रमेश उप्रेती


  • 3.1K
    Shares

    ‘कोतपर्व’बाट कमव्याक गर्दै रमेश उप्रेती
    images

    काठमाडौं। अभिनेता रमेश उप्रेती चलचित्र ‘कोतपर्व’ बाट कमव्याक गर्ने तयारीमा जुटेका छन् । यसका लागि उनी  ‘कोतपर्व’को मुख्य भुमिका अनुबन्धित भएका छन् । रमेशले ‘ऐश्वर्य’पछि कुनै पनि चलचित्रमा काम गरेका थिएनन् । 

    ‘कोतपर्व’ मा दुई पुस्ताका चर्चित कलाकार एकसाथ पर्दामा देखिने बताइएको छ । महेश दवाडीको लेखन रहेको चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्न लागेका हुन् । 

    कोतपर्वमा ११ चौतारिया, ६ पाण्डे, ३ थापा र ११ क्षेत्रीय भारदारको हत्या भएको थियो । नेपाललाई १०४ वर्षे जहानिया निरंकुश राणा शासनमा धकेलेको ‘कोतपर्व’ नेपालको इतिहासकै दोस्रो ठूलो हत्याकाण्डका रुपमा चित्रित छ । 
     

     

     

    प्रकाशित मिति :आषाढ २६ २०८० मंगलवार - १४:२३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij