Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

सत्यस्वरुप र जिनाको स्वरमा ‘अब तिम्लाई कहाँ छोडम्ला’ बोलको म्युजिक भिडियो सार्वजनिक

सत्यस्वरुप र जिनाको स्वरमा ‘अब तिम्लाई कहाँ छोडम्ला’ बोलको म्युजिक भिडियो सार्वजनिक


  • 2.9K
    Shares

    सत्यस्वरुप र जिनाको स्वरमा ‘अब तिम्लाई कहाँ छोडम्ला’ बोलको म्युजिक भिडियो सार्वजनिक
    images

    काठमाडौं । गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । ‘अब तिम्लाई कहाँ छोडम्ला’ बोलको गीतमा सत्यस्वरुपसँगै जिना रसाइलीको स्वर रहेको छ । 

    श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत रहेको गीतको भिडियोसमेत निर्माण गरिएको छ । शिव बिकले भिडियो निर्देशन गरेका छन् । सुनील थापा, शर्मिला मल्ल, रामचन्द्र अधिकारी, पुष्प खड्का, वर्षा राउत र कृष्ण सुनारको अभिनय रहेको छ । 

     

    प्रकाशित मिति :आषाढ २२ २०८० शुक्रवार - १६:११:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij