२०८२ भाद्र ९ गते सोमवार
काठमाण्डौ। जिम्बावेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोटको आठौँ स्थानमा रहँदै राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
नेपाली टोली आज शुक्रवार स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सघं (क्यान) का कोषाध्यक्ष रोशनबहादुर सिंहलगायतका पदाधिकारीले स्वागत गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij