Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज असार २१ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज असार २१ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 1.9K
    Shares

    • images
    आज असार २१ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज असार २१ गते विहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ २७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ८७ पैसा, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८० पैसा र बिक्रीदर १४३ रुपैयाँ ४५ पैसा रहेको छ। 

    क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९९ रुपैयाँ २० पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १० पैसा र बिक्रीमा ९ रुपैयाँ १४ पैसा, 

    चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ १२ पैसा र बिक्रीमा १८ रुपैयाँ २० पैसा  रहेको राष्ट्र बैंकले जनाएको छ।

     विहिबारको कुन देशको मुद्राको दर कति ?

    21.jpg

     

    प्रकाशित मिति :आषाढ २१ २०८० बिहिवार - ०९:०९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij