Logo

२०८३ बैशाख ५ गते शनिवार

२०८३ बैशाख ५ गते शनिवार

नागरिक लगानी कोषद्वारा ३१औँ वार्षिक सभा पुस ३० गते

नागरिक लगानी कोषद्वारा ३१औँ वार्षिक सभा पुस ३० गते


  • 1.0K
    Shares

    नागरिक लगानी कोषद्वारा ३१औँ वार्षिक सभा पुस ३० गते

    काठमाडौं । नागरिक लगानी कोषले आफ्नो ३१औं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको हो ।

    सभाले ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत)गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एकरएक जना प्रतिनिधि नियुक्त गर्नेछ।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ।

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले पुस २१ गते बुक क्लोज गर्ने भएको छ । 

     

     

    images
    प्रकाशित मिति :पौष १० २०८२ बिहिवार - ११:४४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij