Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि 

भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि 


  • 1.9K
    Shares

    • images
    भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि 
    images

    काठमाडौं । १४औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ। मंगलबार राती भएको फाइनल खेलमा घरेलु टोली भारतले कुवेतलाई पेनाल्टी सुट आउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो। 

    निर्धारित र थपिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटमा गएको थियो। पेनाल्टी सुट आउटमा भारतले कुवेतमाथि जित निकाल्न सकेको हो। योसहित भारत नवौं पटक साफ च्याम्पियनसिप उपाधिको दाबेदार भएको छ।

    प्रकाशित मिति :आषाढ २० २०८० बुधवार - ११:०१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij