२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । आईसीसी विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफमा नेपालले आयरल्याण्डविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । अर्जुन साउद ४८ रन बनाएर ग्यारेथ डिनेलीको बलमा आउट भएका हुन् ।
नेपालले यसअघि कप्तान रोहित पौडेललाई २९ रन, ८ रन बनाएका कुशल भुर्तेल र ७ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । २६ ओभर समाप्त हुँदा नेपालले १०३ रनमा ४ विकेट गुमाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij