Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपालले तेस्रो विकेट गुमायो, रोहित २९ रन बनाएर आउट

नेपालले तेस्रो विकेट गुमायो, रोहित २९ रन बनाएर आउट


  • 2.1K
    Shares

    • images
    नेपालले तेस्रो विकेट गुमायो, रोहित २९ रन बनाएर आउट
    images

    काठमाडौँ । आईसीसी विश्वकप क्वालिफायर अन्तरर्गत सातौँ स्थानको प्लेअफमा नेपालले आयरल्याण्ड विरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल २९ रन बनाएर आउट आएका हुन् ।

    नेपालले यसअघि ८ रन बनाएका कुशल भुर्तेल र ७ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । २३ ओभर समाप्त हुँदा नेपालले ९४ रनमा ३ विकेट गुमाएको छ ।

     

    प्रकाशित मिति :आषाढ १९ २०८० मंगलवार - १३:३९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij