Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

पहिलोपटक आयरल्यान्डसँग ओडीआई खेल्दै नेपाल

पहिलोपटक आयरल्यान्डसँग ओडीआई खेल्दै नेपाल


  • 1.8K
    Shares

    • images
    पहिलोपटक आयरल्यान्डसँग ओडीआई खेल्दै नेपाल
    images

    काठमाडौं। नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत पहिलो पटक भोलि (मंगलबार) आयरल्यान्डसँग खेल्दैछ।

    भोलि दिउँसो पौने १ बजेदेखि जिम्बावेको हरारेमा सुरू हुनेछ। नेपाल र आयरल्यान्ड पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेका हुन्।

    प्रकाशित मिति :आषाढ १८ २०८० सोमवार - १७:१५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij