Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सन्दीप लामिछानेले दिलाए नेपाललाई दोस्रो सफलता

सन्दीप लामिछानेले दिलाए नेपाललाई दोस्रो सफलता


  • 2.5K
    Shares

    सन्दीप लामिछानेले दिलाए नेपाललाई दोस्रो सफलता

    काठमाडौँ । नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेल युएई विरुद्ध दोस्रो सफलता दिलाएका छन् । 

    जिम्बाबेको हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि  सन्दीपले १४औं ओभरको अन्तिम बलमा अर्यान्स शर्मालाई २८ रनमा आरिफ शेखमार्फत क्याच आउट गराएका हुन् ।  

    उनले अर्यान्ससँगको वृत्य अरविन्दको साझेदारीलाई समेत तोडेका छन् । हाल युएई २ विकेट गुमाउँदै ६४ रन बनाएर खेलिरहेको छ । यसअघि पहिलो ओभरको दोस्रो बलमै तिव्र गतिका बलर करण केसीले आशिफ खानलाई शून्य रनमा क्याच आउट गराएका थिए । 

    प्रकाशित मिति :आषाढ १७ २०८० आइतवार - १३:०९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij