Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

गायक शिव परियारको स्वरमा ‘धोका’बोलको म्युजिक भिडियो सार्वजनिक   

गायक शिव परियारको स्वरमा ‘धोका’बोलको म्युजिक भिडियो सार्वजनिक   


  • 2.8K
    Shares

    गायक शिव परियारको स्वरमा ‘धोका’बोलको म्युजिक भिडियो सार्वजनिक   
    images

    काठमाडौँ । लोकप्रिय गायक शिव परियारको स्वरमा नारद पोखरेलको म्युजिक भिडियो सार्वजनिक भएको छ।   ओएसआर डिजिटलको युट्युब च्यानलबाट यहि असार ११ गते म्युजिक भिडियो सार्वजनिक गरिएको हो । 

    हरेक रचनामा सामाजिक विसंगती विरुद्ध शसक्त कलम चलाउने पोखरेलले युवायुवतीहरुलाई गित मार्फत बेथितीले चौतर्फि गाँजेको बेला माया प्रेममा पनि घात हुन्छ भन्ने सन्देश दिन खोजेका छन् । 

    यस म्युजिक भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयले थप आकर्षण दिएको छन् भने यस गितको संगित संयोजन संकेत अगस्तीले गरेका छन् । 

    प्रकाशित मिति :आषाढ १४ २०८० बिहिवार - १४:४१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij