Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

चलचित्र ‘परस्त्री’आजबाट प्रदर्शनमा

चलचित्र ‘परस्त्री’आजबाट प्रदर्शनमा


  • 2.5K
    Shares

    चलचित्र ‘परस्त्री’आजबाट प्रदर्शनमा
    images

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘परस्त्री’ आजबाट रिलिज भएको छ । देशभरका हलमा चलचित्र ‘परस्त्री’ आजबाट रिलिज भएको हो । 

    चलचित्र हरेक शुक्रबार रिलिज हुने भए पनि ‘परस्त्री’ बिहीबार नै रिलिज भएको हो । हिन्दी सिनेमा बिहीबार रिलिज हुने भएकाले ‘परस्त्री’ पनि आजै रिलिज भएको हो । सुरज पाण्डेको निर्देशन रहेको ‘परस्त्री’मा शिल्पा मास्के कोसिस क्षेत्री, गौरव विष्ट मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनालले लेखेको चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् ।  

    आजै कार्तिक आर्यन र कियारा आडवाणी अभिनीत बलिउड सिनेमा ‘सत्यप्रेम की कथा’ पनि प्रदर्शनमा आएको छ । सरकारले आज बकर ईदको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ ।

    यसैबीच, ‘परस्त्री’ हिन्दी भाषामा भारतमा पनि रिलिज हुँदै छ । भारतमा भने भोलि रिलिज हुनेछ । 

    प्रकाशित मिति :आषाढ १४ २०८० बिहिवार - १०:००:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij