Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आईसीसी विश्वकप छनोट सुरु हुँदै : नेपाल र जिम्बावेको खेल आज

आईसीसी विश्वकप छनोट सुरु हुँदै : नेपाल र जिम्बावेको खेल आज


  • 2.9K
    Shares

    • images
    आईसीसी विश्वकप छनोट सुरु हुँदै : नेपाल र जिम्बावेको खेल आज
    images

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका खेलहरु आजदेखि जिम्बावेमा सुरु हुँदैछन्। पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्बावेको सामना गर्दैछ ।

    आईसीसी एक दिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले आज जिम्बावेविरुद्ध खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार आज अपराह्न १२:४५ बजेबाट सुरु हुनेछ । 

    नेपाल आफ्नो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बावेलाई स्तब्ध पार्ने उद्देश्यसहित मैदानमा उत्रनेछ । अभ्यास खेलमा पराजय भोगिरहेको चोट बिर्सेर नेपाली टोलीले आज जिम्बावेको सामना गर्न लागेको हो ।  

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - ०९:३२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij